शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

टाइमको शीर्ष १०० तस्बिरमा नेपालका दुई वटा पनि समावेश

बुधबार, १० मङ्सिर २०८२, २३ : ३५
बुधबार, १० मङ्सिर २०८२

सारांश

  • टाइम डटकमले नेपालको दृश्य खिचिएका दुई तस्बिरलाई उत्कृष्ट १०० तस्बिरमा समावेश गरेको छ।
  • यी तस्बिरहरूले सन् २०२५ को शीर्ष १०० तस्बिरहरूमध्ये एक वर्षको भाव र युगको परिवर्तन झल्काउँछन्।
  • उत्कृष्ट १०० मा धावकको अनुहार, आप्रवासीको पीडा र भूकम्पले ढालेको बुद्धको मूर्ति जस्ता तस्बिरहरू छन्।

एजेन्सी। अमेरिकी अनलाइन पत्रिका टाइम डटकमले नेपालको दृश्य खिचिएका दुई तस्बिरलाई आफ्नो उत्कृष्ट सयभित्र समावेश गरेको छ । टाइमले यी सय तस्बिरहरूलाई सन् २०२५ को टाइमको शीर्ष १०० तस्बिरहरू भनेको छ । यी तस्बिरहरूले एक वर्षको भाव मात्र नझल्काउने, युगकै परिवर्न मानेको छ ।

उत्कृष्ट सयभित्र परेका तस्बिरहरूमा लड्न लागेको धावकको अत्तालिएको अनुहार, घाँटीमा समातिएका आप्रवासीको पीडा, भूकम्पले ढालेको मुस्कुराइरहेको बुद्धको मूर्ति। रोबोटहरू लगायत छन् । जहाँ अहमदाबादमा, एयर इन्डियाको विमानको पुच्छर भवनबाट यसरी निस्किएको तस्बिर पनि समावेश छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप