एमालेको ११ औँ महाधिवेशन : सुदूरपश्चिमबाट को–को भए प्रतिनिधि ?
सारांश
- एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि चयन सम्पन्न भएको छ।
- प्रदेशका ९ जिल्लाका १६ निर्वाचन क्षेत्र र प्रदेश कमिटीबाट प्रतिनिधि छानिएका छन्।
- बझाङ र डोटीमा प्रतिनिधि चयनमा विवाद देखिए पनि अन्तिम नामावली सार्वजनिक गरिएको छ।
धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आगामी ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट महाधिवेशन प्रतिनिधिहरूको चयन कार्य सम्पन्न भएको छ ।
प्रदेशका ९ वटा जिल्लाका १६ निर्वाचन क्षेत्र र प्रदेश कमिटीबाट खुला, महिला, दलित तथा युवा कोटामा प्रतिनिधिहरू छानिएका छन् ।
प्रदेश कमिटीका अनुसार सुदूरपश्चिमबाट राष्ट्रिय महाधिवेशनमा १४० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।
बझाङ र डोटीमा प्रतिनिधि चयनका क्रममा केही विवाद देखिए पनि अन्तिम नामावली सार्वजनिक गरिएको छ ।
प्रदेश कमिटीबाट ५ जना सर्वसम्मत
महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेश कमिटीले ५ जना प्रतिनिधिलाई सर्वसम्मत चयन गरेको छ। सोमबार बसेको प्रदेश सचिवालय बैठकले अध्यक्ष कृष्णप्रसाद जैशीसहित चार पदाधिकारी र एक प्रदेश सदस्यलाई प्रतिनिधि चयन गरेको हो ।
जसमा उपाध्यक्ष कालीबहादुर शाही, सचिव रणबहादुर चन्द, उपसचिव भागरथी विष्ट र प्रदेश कमिटी सदस्य झुमादेवी चौधरी रहेका छन् ।
जिल्लागत रूपमा चयन भएका प्रतिनिधिहरूको विवरण
कैलाली
क्षेत्र नम्बर–१
खुलाः द्वारिका न्यौपाने र ध्रुव्र खत्री
महिला: कमला शाही
युवा: लक्ष्मी आचार्य
क्षेत्र नम्बर–२
खुलाः कर्णबहादुर कुँवर, डेजी पाण्डे र नरबहादुर खड्का
महिला: ममता रावल र लक्ष्मी शाही
युवा: पवित्राकुमारी माझी
क्षेत्र नम्बर–३
खुलाः चुलराम चौधरी र करुण बम
महिला: इच्छाकुमारी चौधरी
युवा: राजबहादुर बुढा
क्षेत्र नम्बर–४
खुलाः चक्रबहादुर बोहरा, नरबहादुर तामाङ र भीमबहादुर देउवा
महिला: रत्ना कुँवर जोशी र शान्तिदेवी सिंह
युवा: शुद्धिराम चौधरी
क्षेत्र नम्बर–५
खुलाः धर्मराज पाठक, नेपालु चौधरी, विष्णुकुमार चन्द र यज्ञराज ढुङ्गाना
महिला: अम्बिका विष्ट र रुकमणी देवकोटा
युवा: तीर्थराज भट्टराई
कञ्चनपुर
क्षेत्र नम्बर–१
खुलाः पल्लबराज भट्ट र वीरबहादुर थापा
महिला: कमला चौधरी र कल्पना गिरी
युवा: काशीराम बोहरा
क्षेत्र नम्बर–२
खुलाः रणबहादुर महरा र बचनबहादुर सिंह
महिला: लक्ष्मी बुढा र पार्वती जोशी
युवा: प्रविन बोगटी
क्षेत्र नम्बर–३
खुलाः डा. दीपकप्रकाश भट्ट र जनकराज अवस्थी
महिला: कल्पना गिरी
दलितः आरपी सार्की
युवा: ओम बस्नेत
अछाम
क्षेत्र नम्बर–१
८ खुलाः केशरबहादुर साउँद, मीनबहादुर कुँवर र रामबहादुर बुढा
महिला: बिन्दु कुँवर र अनिता खड्का
युवा: डिबी साउँद
क्षेत्र नम्बर–२
खुलाः चन्द्रबहादुर बोहरा, यमबहादुर बिसी, बलबहादुर कुँवर र भीमबहादुर रावल
महिला: सरिता उपाध्याय र निर्मलाकुमारी धमाला
युवा: टोपबहादुर शाही
बाजुरा
खुलाः लालबहादुर ओली, जनककुमार बोहरा, बलदेव रेग्मी, गगन रावल, भरत थापा, मनलाल विष्ट र मेघराज शाही
महिला: सीता थापा, देवु खाती, पार्वती थापा विष्ट र वसन्ती गुरुङ
दलितः काशी विक, गौरी सार्की, अमर विक र राजकला सार्की
युवा: नरेश रोकाया
बझाङ
खुलाः दिलबहादुर भण्डारी, एलबी रावल, दमन भण्डारी, लालबहादुर खड्का र जनकराज जोशी
महिला: जानकी बोहरा, डोल्मा तामाङ र भागरथी सिंह
दलितः आनन्दलाल विक र शङ्कर रसाइदी
युवा: पङ्कज भण्डारी
डडेल्धुरा
खुलाः गजेन्द्रबहादुर शाही र गजेन्द्र शाही
दलितः चक्रप्रसाद स्नेही
महिला: कृष्णा ओझा
युवा: ज्ञानेन्द्रसिंह भाट
बैतडी
खुलाः सुरेन्द्रबहादुर पाल, चक्रबहादुर कार्की, नरेन्द्र विष्ट, पुष्करराज जोशी, लोकेन्द्र भण्डारी र रामसिंह पुजारा
महिला: धाना धामी, सकुन्तला साउँद, पार्वती कार्की र सरस्वती कोली
दलितः नरेशकुमार विश्वकर्मा, सरस्वती नेपाली, बलभद्र दयाल र कालुराम सार्की
युवा: गोविन्द गिरी
दार्चुला
खुलाः ज्ञानेन्द्र घर्ती, कृष्ण धामी, रामदत्त जोशी, जनकसिंह ठगुन्ना, धर्मानन्दसिंह मन्याल र रणबहादुर पाल
महिला: माधवी जोशी, ताराकेशरी कुँवर र निर्मला धामी
दलितः लालबहादुर विक र मुरारीलाल टमटा
युवा: उमेशराज जोशी
डोटी
डोटीबाट खुल्ला, महिला, दलित र युवा गरी जम्मा १० जना प्रतिनिधिहरू छनाेट भएका छन्।
खुलाः चक्र बहादुर मल्ल, दुर्गा दत्त ओझा, डम्बर सिंह दौडी, लक्ष्मण मलासी र हस्त ब. बुढा
महिला: मन्जु मलासी र लक्ष्मी देवी मल्ल
दलितः सिता वि.क (बेल्ता कामी) र धन बहादुर नेपाली
युवा: बम बहादुर बम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण