अपडेट
मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत
बुधबार, १७ मङ्सिर २०८२, १७ : ०१
सारांश
- मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिए।
- प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत गरे।
- संविधानको धारा १६९ अनुसार अर्को व्यवस्था नभएसम्म मन्त्रिपरिषद्ले कार्यभार सम्हाल्नेछ।
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा स्वीकृत भएको छ ।
प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत गरेका हुन् । प्रदेश प्रमुख कर्णले संविधानको धारा १६९ को उपधारा ३ अनुसार अर्को व्यवस्था नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई प्रदेश मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकेका छन् ।
यादवले बुधबार दिउँसो पदबाट राजीनामा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहाबाट २८ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा
-
१० महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४७ अर्ब ६१ करोड, जेठमा २ अर्ब २९ करोड
-
डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु
-
विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटले दुरदराज देखेनः सांसद महर
-
कर्णाली प्रदेशको अधिवेशन स्थगन गर्न नन्दकिशोर बस्नेतले दिए उजुरी
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण