मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

क्रोएसियाविरूद्ध इंग्ल्यान्डको सुरुवाती अग्रता, ट्रिपियरले गरे गोल

बुधबार, २७ असार २०७५, २३ : ५९
बुधबार, २७ असार २०७५

काठमाडौँ । रसियामा जारी विश्वकप २०१८  फुटबल अन्तर्गत बुधबार राति भएको सेमिफाइनमा इंग्ल्यान्डले क्रोएसियाविरुद्ध सुरुवाती गोल गरेको छ । 

पहिलो हाफको सुरुमै इंग्ल्यान्डले क्रोएसियाविरुद्ध सुरुवाती अग्रता लिएको हो । 

इंग्ल्यान्डका खेलाडी ट्रिपियरले खेलको ५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । उनले फ्रिकमार्फत गोल गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप