अपडेट
सरकार र जेनजी प्रतिनिधिबिच सम्झौता हुँदै
बुधबार, २४ मङ्सिर २०८२, १७ : ०९
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई वैधानिकता दिन सम्झौता गरिने भएको छ ।
आज नेपाल सरकार र जेनजी प्रतिनिधिबिच औपचारिक सम्झौता हुने भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
सम्झौतामा हस्ताक्षर कार्यक्रम आज साँझ ६ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हलमा आयोजना गरिएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण