मतगणनाको प्रारम्भिक नतिजाः ओलीको दोब्बरभन्दा बढीको अग्रता
बिहीबार, ०३ पुस २०८२, १० : ३६
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अग्रता लिएका छन् । अर्का अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले भन्दा दोब्बर बढी मत ल्याउँदै ओलीले अग्रता नबाएका हुन् ।
प्रारम्भिक मतगणनाअनुसार ओलीले १५६ मत ल्याउँदा ईश्वर पोखरेलले जम्मा ६७ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण