रविलाई स्वागत गर्न नख्खु कारागार परिसरमा कार्यकर्ताको भीड
काठमाडौँ । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार यस्तो निर्णय सुनाएको हो।
_Y6oGwNeTgC.jpg)
लामो समयदेखि थुनामा रहेका लामिछानेका लागि यो आदेशले कानुनी राहत प्रदान गरेको छ।
अदालतको रिहा गर्ने आदेश सार्वजनिक भएलगत्तै उनी रहेका नख्खु कारागार परिसरमा समर्थक र कार्यकर्ताको ठुलो उपस्थिति देखिएको छ।
_4Sol5HRMm7.jpg)
कारागार बाहिर जम्मा भएका शुभचिन्तकहरूले नाराबाजी गर्दै खुसीयाली मनाइरहेका छन्। सहकारी प्रकरणमा मुछिएपछि अनुसन्धानका लागि प्रहरी हिरासत र कारागारमा रहेका लामिछाने अब अदालतले तोकेको धरौटी बुझाएर थुनामुक्त हुने प्रक्रियामा छन्।
_FGL2WarGsh.jpg)
_zS0G7YZFA0.jpg)
_IuyU0oAmpH.jpg)
_PAR86b4NxN.jpg)
_ssapgzunGc.jpg)
_Lws6hlhCAt.jpg)
_bLcV3D14ri.jpg)
_2UrfRpYEoA.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुग्यो, प्रतिबाघका लागि वार्षिक ३५ लाख खर्च
-
विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण