झापामा नेकपाले गर्यो पाँचवटै क्षेत्रका लागि उम्मेदवार सिफारिस
शुक्रबार, ११ पुस २०८२, १३ : २२
झापा । नेपाली कम्युनिष्ट पार्टीले झापाको पाँचवटै क्षेत्रका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । नेकपाजिल्ला कमिटी झापाले उनीहरुको नाम सिफारिस गरेको हो ।
क्षेत्र नं ४ का लागि प्रत्यक्षतर्फ झलकसिंह दर्लामी (सन्देश), पुरुषोत्तम चुडाल, टिकेन्द्रप्रसाद चम्लागाँई (मनिष), अम्बिका उप्रेती र प्रतिक राजवंशी सिफारिस भएका छन् ।
जिल्ला कमिटी झापाले जेनजी तर्फबाट चम्लागाँईलाई सिफारिस गरेको छ । चम्लागाँई त्रिभुवन विश्वविद्यालयका विद्यार्थी नेता हुन् भने उनी विगत लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन् ।
उनी सामाजिक, शैक्षिक तथा राजनितिक विषयमा निरन्तर रुपमा आवाज उठाउँदै आएका छन् । उनी झापामा पनि सामाजिक कार्यमा सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतले खोस्यो रुसको छद्म तेल ट्याङ्कर
-
सरकारले खोज र नवप्रवर्तनमा विनियोजन गरेको बजेट पर्याप्त भएन: सांसद बराल
-
कम्पनी ऐन २०८३ को मस्यौदा : खारेजी प्रक्रिया सहज, साना कम्पनीलाई राहत
-
४० को उमेरपछि मुटुलाई फिट राख्न गर्नै पर्छ यी परीक्षण
-
अस्ट्रेलियाली अभियन्तामाथि पनि दुर्व्यवहारको आरोपबारे अनुसन्धान सुरु
-
पाँच हजार तीन सय २ औषधि पसल र फार्मेसीको प्रमाणपत्र स्वतः खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण