राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
मङ्गलबार, ०२ असार २०८३, १२ : १८
सारांश
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियारले नियन्त्रणमा लिएको छ ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।
- राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको छ ।
काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।
राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको आयोगका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
विभागको ३०१ नम्बर कोठाबाट उनलाई नियन्त्रणमा लिएको सुरक्षा स्रोतले पुष्टि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
-
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण