१०१२ थान ग्यास सिलिण्डर नष्ट गरियो
बिहीबार, १७ पुस २०८२, १० : १४
सारांश
- सियारी गाउँपालिकामा १ हजार १२ थान एलपी ग्यास सिलिण्डर नष्ट गरियो।
- उपभोक्ताको हितका लागि असुरक्षित सिलिण्डरहरू नष्ट गरिएको हो।
- त्रिशूल ग्यास प्रालिले यसअघि पनि सिलिण्डर नष्ट गरेको थियो।
रूपन्देही । सियारी गाउँपालिका–१ चिलिहयास्थित त्रिशूल ग्यास प्रालिमा एक हजार १२ थान एलपी ग्यास सिलिण्डर नष्ट गरिएको छ। उपभोक्ताको हितलाई मध्यनजर गरी प्रयोग हुन असुरक्षित देखिएका ग्यास सिलिण्डर आज नष्ट गरिएको प्रालिका प्रबन्धक देवीप्रसाद भुसालले बताए।
उद्योगमा रहेको त्रिशूल ब्राण्डको लोगो अङ्कित ग्यास सिलिण्डर स्क्रयाप गर्ने निर्णय अनुसार नष्ट गरिएको भुसालले जानकारी दिए। उनका अनुसार २०७७ सालमा एभरेष्ट ग्यास संसार अन्तर्गतको त्रिशूल ग्यास प्रालिले त्रिशूल ग्यास ब्राण्डको एक हजार १५ थान सिलिण्डर नष्ट गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण