नयाँ दिल्ली । भारतमा घरेलु ग्यास सिलिन्डर मूल्य ५० रुपैयाँ भारुले महँगिएको छ । आज सोमबार पेट्रोल मन्त्री हरदीप सिंह पुरीले यसबारे जानकारी दिएका भारतीय सञ्चारमाध्यमले लेखेका छन् । ...