सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

देवदहमा शैक्षिक पूर्वाधार निर्माणका लागि परियोजना सञ्चालन गर्ने तयारी

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक पूर्वाधार निर्माणका लागि करिब १ खर्बको परियोजना सञ्चालन गर्ने तयारी गरेको छ । देवदहमा निर्माण भएको विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक भवनको सोमबार...