काठमाडौँ । सर्वोच्च अदालतले सिराहामा परीक्षा सञ्चालनका क्रममा जफत गरिएका मोबाइल फोन र त्यसमा रहेका डाटा (तथ्याङ्क) हरू नष्ट नगर्न अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश श्रीकान्त पौडेलको...