शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

दुई प्रदेशमा कांग्रेसले पायो राष्ट्रिय सभामा दुई सिट भाग

बुधबार, २३ पुस २०८२, ११ : ३४
बुधबार, २३ पुस २०८२

काठमाडौँ । नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालसँग तालमेलको सहमतिअनुसार नेपाली कांग्रेसले दुई प्रदेशमा दुई राष्ट्रिय सभा सदस्यको उम्मेदवार भाग पाएको छ । मधेस र लुम्बिनी प्रदेशमा कांग्रेसले दुई सिट भाग पाएको हो । 

मधेस प्रदेशमा कांग्रेसले धर्मेन्द्र पासवान र रञ्जित कर्णलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसीलाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेसका एक नेताले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप