विशेष महाधिवेशन तयारी
कांग्रेस विशेष महाधिवेशन पक्षधरले गठन गर्यो १८ उपसमिति
बुधबार, २३ पुस २०८२, १४ : ५५
काठमाडौँ । पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेका नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले तयारीका लागि १८ उपसमिति गठन गरेको छ ।
पक्षधरको सूचना प्रसार प्रचार उपसमितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी १८ उपसमिति गठन गरिएको जानकारी दिएको हो ।
समितिका संयोजक सुवास पोखरेलले पत्रकार सम्मेलनमा उपसमिति गठन गरिएको जानकारी दिएका हुन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस २७ र २८ गते भृकुटी मण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरेको हो ।
यस्ता छन् गठन गरिएका उपसमिति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण