काठमाडौँ । सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिहरूको गठन र त्यसको संरचनालाई लिएर सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबिच रोचक बहस भएको छ। समितिमा भएको छलफलमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबिच संयोजकका विषयमा सहमति हुन...