पशुपतिनाथको दर्शन गर्न पुगे सञ्जय दत्त, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, २५ पुस २०८२, १३ : २६
सारांश
- बलिउड अभिनेता सञ्जय दत्त पशुपतिनाथको दर्शनका लागि काठमाडौं पुगे।
- शुक्रबार उनले मन्दिरमा दर्शन गरे, जहाँ कोषका अधिकारीहरूले स्वागत गरे।
- उनी एक कार्यक्रमको सिलसिलामा काठमाडौं आएका थिए र प्रचण्डसँग भेटघाट गरे।
काठमाडौँ । बलिउड अभिनेता सञ्जय दत्त पशुपतिनाथको दर्शन गर्न पुगेका छन् । शुक्रबार उनी दर्शनका लागि मन्दिर पुगेका हुन् ।
त्यहाँ दत्त पुग्दा कोषका अधिकारीहरूले स्वागत समेत गरेका थिए । एक कार्यक्रमको सिलसिलामा उनी बिहीबार काठमाडौँ आएका थिए । काठमाडौँ आएको बखत बिहीबार नै उनको नेकपाका अध्यक्ष प्रच्ण्डसँग समेत भेट भएको थियो ।
_4GNalLtfvy.jpg)
_4bFTCExaLC.jpg)
_0GWSYUI5Yw.jpg)
_VqvVXBCvDs.jpg)
_pFhbnH0csS.jpg)
_RcmRGwkVZo.jpg)
_gP2v8ib5tk.jpg)
_A8rSy1I4jc.jpg)
_QVWBuG4uvU.jpg)
_LrEVE9GfYC.jpg)
_WU7DNkx7Tt.jpg)
_cemWvTRUhR.jpg)
_QQhREzpUq8.jpg)
_barnkL9RSq.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण