बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सञ्जय दत्तसँगको भेटघाट निकै अविष्मरणीय भयो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलिउड अभिनेता सञ्जय दत्तसँगको भेटघाट निकै अविष्मरणीय रहेको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा अभिनेता दत्तसँगको भेटघाटसहितको तस्बिर पोष्ट गर्दै...