कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पनि पुगे विशेष महाधिवेशनस्थलमा
आइतबार, २७ पुस २०८२, १४ : ०९
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेका छन् ।
कांग्रेस विशेष महाधिवेशन आइतबारदेखि सुरु भएको छ । यसअघि नै अर्का महामन्त्री गगन थापा महाधिवेशन स्थलमा पुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्यालस रंगशालामा जापान र स्विडेनको भिडन्त, पहिलो हाफ गोलरहित बराबरी
-
ट्युनिसियाविरुद्ध नेदरल्याण्ड्सको सानदार सुरुवात, पहिलो हाफमै २–० को अग्रता
-
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
-
नदीजन्य पदार्थ उत्खनन रोक
-
एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण