महामन्त्री थापा पुगे विशेष महाधिवेशन स्थल, बन्दसत्र सुरु हुँदै
मङ्गलबार, २९ पुस २०८२, ०९ : ४२
सारांश
- नेपाली कांग्रेसका महामन्त्री गगन थापा महाधिवेशन स्थलमा पुगेका छन्।
- दुवै महामन्त्रीको उपस्थिति पछि बन्दसत्र सुरु गर्ने तयारी भइरहेको छ।
- नेताहरूको व्यस्तताका कारण बन्दसत्र ढिलाइ भएको थियो, तर अब सुरु हुने सम्भावना छ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशन स्थलमा पुगेका छन्। दुवै महामन्त्री उपस्थित भएसँगै बन्दसत्र सुरु गर्ने तयारी भइरहेको छ ।
बिहान ९ बजेबाट सुरु हुने भनिएको बन्दसत्र नेताहरूको व्यस्तताका कारण ढिलाइ भएको थियो ।
विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबिच वार्ता जारी रहे पछि बन्दसत्र नरोकिने नेताहरूको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको विकल्पका लागि कम्युनिस्ट एकता र सङ्घर्ष जरुरी भयो : वक्ताहरू
-
विश्वकपबाट बाहिरिएपछि उरुग्वे टोलीको चार्टर्ड उडान रद्द
-
सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत
-
नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा छ : पूर्वराष्ट्रपति भण्डारी
-
प्रतिनिधि सभाबाट दुई विधेयक पारित, पूरा भयो बजेट प्रक्रिया
-
सहकारी विधेयकमाथि थापाको प्रश्न : पसिनाको कमाइमाथि ठगहरूको रजाइँ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण