सिन्धुलीको खुर्कोटबाट ५७ हजार अमेरिकी डलर बरामद, एक जना पक्राउ
बुधबार, ३० पुस २०८२, ११ : १३
सारांश
- सिन्धुलीको खुर्कोटबाट प्रहरीले ५७ हजार अमेरिकी डलर बरामद गरेको छ।
- इलाम जाँदै गरेको सुमोमा सवार युवराज नेवारको साथबाट डलर बरामद गरिएको हो।
- डलर ओसारपसारमा संलग्न झापाका युवराज नेवारलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ । प्रहरीले सिन्धुलीको खुर्कोटबाट ५७ हजार अमेरिकी डलर बरामद गरेको छ ।
काठमाडौँबाट इलाम जाँदै गरेको सुमोमा सवार युवराज नेवारको साथबाट अमेरिकी डलर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्य प्रकाश सुवेदीले रातोपाटीलाई बताए ।
डलर ओसारपसारमा संलग्न झापा घर भएका युवराज नेवारलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण