शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस बैठकमा गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनेबारे छलफल

बुधबार, ३० पुस २०८२, १४ : ४५
बुधबार, ३० पुस २०८२

काठमाडौँ । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगन कुमार थापालाई आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार बनाउनेबारे छलफल भएको छ । 

 एक पदाधिकारीले गठनलाई प्रधानमन्त्रीलाई उम्मेदवार बनाउनेबारे बैठकमा छलफल भइरहेको रातोपाटीलाई बताए । 

यसमा विशेष महाधिवेशन पक्षधर सहमत भएको खण्डमा विवाद मिल्नसक्ने ती पदाधिकारीको भनाइ छ । संस्थापनले यसबारेको प्रस्ताव विशेष महाधिवेशन पक्षधरलाई पठाइसकेको छ । बैठक पार्टी कार्यालय सानेपामा चलिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप