शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
उम्मेदवार

हुम्लामा सहिद पुत्र जटिल कार्की प्रलोपाका उम्मेदवार

मङ्गलबार, ०६ माघ २०८२, १२ : ४४
मङ्गलबार, ०६ माघ २०८२

सुर्खेत । हिमाली जिल्ला हुम्लामा प्रगतिशील लोतान्त्रिक पार्टी (प्रलोपा)ले सहिद पुत्रलाई चुनावी मैदानमा उतारेको छ ।

सहिद पुत्र जटिल कार्की हुम्लाबाट उम्मेदवार बनेका हुन् । उनका बुबा २०५८ साल जेठ १६ मा तत्कालीन सरकारले गिरफ्तार गरी हत्या गरेको थियो । कार्की युवाहरुबिच लोकप्रिय मानिन्छन् । 

हुम्लामा नेकपाबाट डा. दीपेन्द्र रोकाया, एमालेबाट दल फडेरा र कांग्रेसबाट जयपति रोकाया उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप