विप्लव नेतृत्वको माओवादीबाट बबरजंग सिंहले गराए उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १३ : ३०
कैलाली । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीबाट बबरजंग सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार कैलाली क्षेत्र नम्बर –५ बाट उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक संकटपछि भनेजुएलामा दुई शक्तिशाली भूकम्पको धक्का, तस्बिरहरू
-
सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर
-
आगामी तीन दिन देशका विभिन्न साना नदीमा बहाव बढ्ने
-
धनगढी र नेपालगञ्जमा तातो हावाको लहर चल्ने
-
उपराष्ट्रपति यादव रुसको स्वागत समारोहमा सहभागी
-
मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण