कैलाली । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीबाट बबरजंग सिंहले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार कैलाली क्षेत्र नम्बर –५ बाट उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।