कास्की–१ मा कांग्रेसका तिलकले दर्ता गराए मनोनयन
मङ्गलबार, ०६ माघ २०८२, १६ : २२
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट तिलक रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थितिसहित र्याली लिएर रानाभाट निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
उनले कास्की क्षेत्र नम्बर १ स्थित निर्वाचन अधिकृतको कार्यालयमा विधिवत् रूपमा आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण