राजनीति
रवि लामिछाने वीरगञ्ज अदालतमा, चितवनमा वारेसमार्फत मनोनयन दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १७ : ०४
१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् ।
लामिछाने भने सहकारी ठगीसम्बन्धी मुद्दा भएकाले पर्सा जिल्ला अदालतमा रहेका छन् । उनसँग आजै अदालतले १ करोडी धरौटी माग गरेको थियो ।
लामिछानेले रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएको र उनैले उम्मेदवारी दर्ता गराएको रास्वपा चितवनले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण