फोटोफिचर
डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित (तस्बिरहरू)
शनिबार, १० माघ २०८२, १३ : २८
सारांश
- डोल्पाको काइगाउँमा शुक्रबारदेखि भारी हिमपात जारी छ, जसले जनजीवन प्रभावित पारेको छ।
- हिमपातका कारण यातायातका साधनहरू ठप्प छन् र मानिसहरूलाई आवतजावत गर्न कठिनाइ भएको छ।
- स्थानीय बासिन्दा घरभित्रै बस्न बाध्य छन्, किनभने चिसो बढेको छ र दैनिक जीवन प्रभावित भएको छ।
डोल्पा । डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ। शुक्रबार रातिदेखि निरन्तर हिमपात भइरहेकाले यातायातका साधनहरू ठप्प भएका छन् भने बाहिर आवतजावत गर्नसमेत कठिनाइ भएको छ।

लगातार परेको हिमपातका कारण स्थानीय बासिन्दाहरू घरभित्रै बस्न बाध्य भएका छन्। चिसो अत्यधिक बढेसँगै दैनिक जनजीवन समेत प्रभावित भएको स्थानीयले बताएका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण