विहीबार, १६ चैत्र २०७९
ताजा लोकप्रिय

पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । गए राति वर्षासँगै हिमपात भएको हो । सोमबारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा  हिमपात हुन थालेको छ ।...