शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डोल्पामा आगलागीबाट तीन बालबालिका घाइते

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेर तीन बालबालिका गम्भीर घाइते भएका छन् । गाउँ नजिकैको वनमा लागेको आगलागीमा परेर  बिहीबार एउटै घरका दाजुभाईसहित तीन बालबालिका...