राष्ट्रिय सभा निर्वाचन : मधेस प्रदेशमा ३४१ मत खस्याे
आइतबार, ११ माघ २०८२, १५ : २५
जनकपुरधाम । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा ३४१ मत खसेको छ । आइतबार दिउँसो ३ बजेसम्म तोकिएको मतदानमा उक्त संख्यामा मत खसेको हो ।
राष्ट्रिय सभा सदस्यका लागि स्थानीयतर्फ २६४ मा २४२ मत खसेको हो । जसमध्ये १२५ पुरुष र ११७ महिलाले मत खसालेका हुन् ।
त्यस्तै प्रदेशमा १ सय मध्ये ९९ मत खसेको छ । जसमध्ये ३९ महिला र ६० पुरुषले मत खसालेका छन् । नेपाल सङ्घीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी भने अनुपस्थित रहिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण