पौवादुङमा गोल्डकप : छथर र अल स्टार फाइनलमा
बिहीबार, २२ माघ २०८२, २१ : ५५
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा जारी तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप प्रतियोगितामा छथर गाउँपालिका तेह्रथुम र अल स्टार फुटबल क्लब धरान फाइनमा प्रवेश गरेका छन् ।
आज भएको सेमिफाइल खेलमा गुठा फुटबल क्लव टेम्केमैयुङलाई ३–० गोलअन्तरले पराजित गर्दै अल स्टार फुटबल क्लब धरान र दिप्रुङ चुइचुम्मा गाउँपालिका खोटाङलाई ४–१ गो अन्तर हराउँदै छथर गाउँपालिका फाइनलमा प्रवेश गरेका हुन् । पौवादुङमा रङ्गशालामा फाइनल खेल शुक्रबार हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टोलीले रु तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा द्वितीयलाई रु दुई लाख मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फाले राखेपसँग निहुँ खोज्यो, फिफाले राखेप देखाएर निलम्बन गरिदियो
-
देउवा–शेखर समूहद्वारा चुनदेवीमा कार्यालय खोल्ने तयारी
-
भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो
-
११ विद्यार्थी सङ्गठनले भने : १२ को त्रुटिपूर्ण नतिजाका विषयमा शिक्षा मन्त्रालय गम्भीर बनोस्
-
रास्वपा महाधिवेशन : प्रवासको मतदान नसकिँदा नतिजामा ढिलाइ
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण