शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नन्दनले दिलाए छैटौँ विकेट, अर्धशतक बनाएर आउट भए ब्रुक

आइतबार, २५ माघ २०८२, १६ : ४८
आइतबार, २५ माघ २०८२

मुम्बई । नन्दन यादवले व्यक्तिगत दोस्रो तथा टिमका लागि छैटौँ विकेट लिएका छन् । 

टी–२० विश्वकपअन्तर्गत मुम्बईको वाङ्खेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले छैटौँ विकेटका रूपमा ह्यारी ब्रुकलाई गुमाएको हो । क्याच आउट हुनुअघि उनले ३२ बलमा ५३ रन बनाए । यादवको बलिङमा शेर मल्लले क्याच लिएका थिए । 

यससँगै इंग्ल्यान्डले १८ ओभरको समाप्तिसँगै १५८ रन बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप