बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारत अब निर्विवाद रूपमा सर्वकालिक महान् टी-२० टोली

अनिश्चितताले भरिएको यस फर्म्याटमा, पछिल्लो दुई वर्षमा भारतले देखाएको उत्कृष्टता अभूतपूर्व छ। वर्चस्वको सुरुवात सधैँ सबैभन्दा कठिन हुन्छ। विशेषगरी क्रिकेटमा, जहाँ लिग र नकआउटको सम्मिश्रणलाई रुचाइन्छ। अझ टी-२० जस्तो फर्म्याटमा...