खेलकुद
टी–२० विश्वकप : इटालीले नेपाललाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू
बिहीबार, २९ माघ २०८२, १९ : ३२
काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ । बिहीबार भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो ।
नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले १२ दशमलव ४ ओभरमै भेट्टायो ।
नेपालले अघिल्लो खेलमा इंग्ल्यान्डसँग पराजय भोगेको थियो । स्कटल्यान्डसँग पहिलो खेलमा हार बेहोरेको इटालीले भने जितको खाता खोलेको छ ।
























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण