काठमाडौँ–५ को चुनावी माहोल : तस्बिरमा हेर्नुहोस् ईश्वर, प्रदीप र कमल थापाको घरदैलो
सोमबार, ०४ फागुन २०८२, २० : ४०
काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ । यसैबिच आजदेखि घरदैलो अभियान समेत सुरु भएको छ । घरदैलो अभियान सुरु भएसँगै नेताहरू मत माग्न मतदातामाझ पुगिरहेका छन् ।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा आफ्नो पक्षमा माहोल बनाउन नेताहरू तल्लीन छन् ।
नेकपा एमालेका ईश्वर पोखरेल,नेपाली कांग्रेसका प्रदीप पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का कमल थापा मत माग्न मतदाताको घरघरमा पुगिरहेका छन्।
_94eAM0t5Ik.jpg)
_9wLu6IrSJK.jpg)
_6HqtaI8KD5.jpg)
_CuFVOGNTWo.jpg)
_yapeFMswhy.jpg)
_lTnrkeByTm.jpg)
_bQlIygmwBs.jpg)
_lOIixaQbyR.jpg)
_epAlFf1QLa.jpg)
_9IzTq0VegB.jpg)
_pWlaXRPbsC.jpg)
_tVUEUC5vid.jpg)
_SxVOy8XMzH.jpg)
_R45qVd5Gtp.jpg)
_n9wxheT1c2.jpg)
_ZCctVJP9vm.jpg)
_rmBa3XqZKI.jpg)
_YHTp8amDvi.jpg)
_225c7ApsTg.jpg)
_vv19KiYWE3.jpg)
_AdXsKMvMVw.jpg)
_sLeD5QSFHF.jpg)
_d4O58G0boq.jpg)
_XXnzFRU8TT.jpg)
_KvX5bxGZBu.jpg)
_wtjRm7JkyS.jpg)
_GLqPElHgSB.jpg)
_YjIMWdOLwp.jpg)
_q7QxU9VJ6f.jpg)
_SjyD8aSGS7.jpg)
_iW4PyWoX3v.jpg)
_Nlfd4zcyr5.jpg)
_ogh6TONctY.jpg)
_2p6sAjRTut.jpg)
_vPGWaEB29h.jpg)
_IqyR3VPyOt.jpg)
_gh1MxedqjK.jpg)
_vNZzkXIbNR.jpg)
_6SgRvghzr5.jpg)
_OOgjq2x3lZ.jpg)
_CK7wNIDYJM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजाको विश्वसनीयतामाथि प्रश्न : आन्दोलनको तयारीमा विद्यार्थी
-
म्यानमार अनलाइन जुवासँग सम्बन्धित १ लाख ४३ हजारभन्दा बढी सिमकार्ड निष्क्रिय
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण