प्रतिनिधि सभा निर्वाचन
सर्लाही–४ मा गगन थापाको घरदैलो, तस्बिरमा हेर्नुहोस्
सोमबार, ११ फागुन २०८२, १४ : २९
सर्लाही। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सर्लाही–४ मा चुनावी अभियानलाई तीव्र बनाएका छन् ।
काठमाडौँ–४ बाट यसअघिको चुनाव लड्दै आएका थापा सर्लाही–४ मा चुनाव लड्न पुगेसँगै यहाँको चुनावी माहोल तातिएको छ । सोही क्रममा उनले सोमबार सर्लाहीको रामनगर गाउँपालिका क्षेत्रमा घरदैलो गरेका हुन्।
घरदैलोका क्रममा केही दिनअघि रास्वपाबाट कांग्रेस प्रवेश गरेकी ममता शर्मालगायतको सहभागिता रहेको थियो । थापाले आफ्नो पक्षमा राम्रो माहोल बनिरहेको घरदैलोका क्रममा बताए ।
यस्तै गगन भोट माग्दै जनताको घरदैलोमा पुग्दा मतदाताहरुले शुभकामना दिएका थिए । सोही क्षेत्रबाट रास्वपाका अमरेश कुमार सिंहको समेत उम्मेदवारी रहेको छ ।
फोटो : मनोज खड्का
_iF71qz3ZKV.jpg)
_rJYCQ7m7np.jpg)
_YaJUTZMm67.jpg)
_gOy2ucJnN7.jpg)
_1mxImDlUCA.jpg)
_BUxHmJpBLf.jpg)
_54OjZMREaH.jpg)
_z3eiDVP1kQ.jpg)
_2WnE4oOEeC.jpg)
_Tya0Tq37ip.jpg)
_O1CemzEG9i.jpg)
_fctHXiu3YM.jpg)
_3EdeVbeKXN.jpg)
_CyINKWRtCk.jpg)
_AspYYTctSS.jpg)
_QeqmLHYWCP.jpg)
_OuS9ylVfbd.jpg)
_j58C6Oqn11.jpg)
_daxBtChaJz.jpg)
_P9cLWQmCyv.jpg)
_wtEhPdIBcG.jpg)
_lzhlOyFvHS.jpg)
_QVcSHomLVi.jpg)
_Hb5HQrf8UZ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण