कठोर प्रहार नगर्न इरानलाई ट्रम्पको चेतावनी
आइतबार, १७ फागुन २०८२, ११ : २९
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा जवाफी कारबाही नगर्न चेतावनी दिएका छन्।
- ट्रम्पले इरानले पहिले कहिल्यै नभएको खालको कडा हमला गर्ने बताएको कुरा उल्लेख गरे।
- इरानमा सर्वोच्च नेताको निधनपछि शोकको अवस्था छ, र राष्ट्रपतिले प्रतिकार गर्ने चेतावनी दिए।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा जवाफी कारबाही नगर्न चेतावनी दिएका छन् । ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा नयाँ विवरण जारी गर्दै लेखेका छन्, ‘इरानले आज पहिले कहिल्यै नभएको खालको धेरै कडा हमला गर्ने बताएको छ ।’
उनले थप भनेका छन्, ‘तर उनीहरूले त्यस्तो गर्नु हुँदैन, किनभने यदि त्यस्तो गरे भने हामी उनीहरूलाई यस्तो शक्तिसहित हिर्काउने छौँ, जुन पहिले कहिल्यै देखिएको थिएन ।’
सर्वोच्च नेता आयोतुल्ला अली खामेनीको निधन पछि यतिबेला इरान शोकग्रस्त छ । सर्वोच्च नेताको हत्याको प्रतिकार कडासँग गरिने चेतावनी इरानी राष्ट्रपतिले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण