‘ट्रम्पले आफ्नो रिसका कारण इरानमाथि बमबारी गरे’
बुधबार, २० फागुन २०८२, १५ : ५४
तेहरान । इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई आफ्नो देशमाथि रिस र दुश्मनीका कारण बमबारी गरेको आरोप लगाएका छन् ।
‘जब जटिल आणविक वार्तालाई रियल इस्टेट डिल जस्तो व्यवहार गरिन्छ र ठूलो झूटले वास्तविकतालाई ढाक्छ, तब कुनै पनि यथार्थपरक अपेक्षा पूरा हुन सक्दैन ।’ माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोष्टमा उनले भने । उनी थप्छन्, ‘परिणाम के भयो ? दुश्मनीका कारण वार्ता टेबलमाथि बमबारी । ट्रम्पले कूटनीति र आफ्ना मतदातालाई धोका दिए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण