रामेछापमा १६ प्रतिशत मत खस्यो
बिहीबार, २१ फागुन २०८२, ११ : ५९
सारांश
- रामेछापमा प्रतिनिधिसभा निर्वाचनमा बिहान ७ बजेबाट सुरु भएको मतदानमा १६ प्रतिशत मत खसेको छ।
- निर्वाचन अधिकृतका अनुसार बिहान ११ बजेसम्म २९ हजार ७४७ मत खसेको छ।
- जसमा महिला १२ हजार २८१ र पुरुष १७ हजार ४६६ मतदाता रहेका छन्।
रामेछाप । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज भएको मतदानमा रामेछापमा १६ प्रतिशत मत खसेको छ । रामेछापमा बिहान ७ बजेबाट जारी मतदानमा ११ बजेसम्म २९ हजार ७४७ मत खसेको हो ।
जसमा महिला १२ हजार २८१ र १७ हजार ४६६ पुरुष मतदाता रहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
-
नाइजेरियामा आक्रमण हुँदा २० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण