सर्वदलीय बैठकमा सहमति भएमा झापाको सबै क्षेत्रमा आजै मतगणना
बिहीबार, २१ फागुन २०८२, १७ : ५८
सारांश
- बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
- निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
- मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।
काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचनमा झापा जिल्लाको सबै क्षेत्रमा खसेका मत राखिएका मत पेटिका साढे ८ बजेसम्म सदरमुका ल्याइने भएको छ । अहिले मतपेटिका संकलन गर्ने काम भइरहेको र मतपेटिका ल्याइसकेपछि सर्वदलीय वैठक बसेर मतगणना कहिले गर्ने भन्ने टुंगो लगाइने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।
‘हामी मतपेटिका संकलन गर्ने वित्तिकै सर्वदलीय बैठक डाक्छौँ । त्यो बैठकमा आजै मतगणना गर्ने सहमती भए आजै राती ११ बजेदेखि मतगणना सुरु हुन सक्छ । त्यहि अनुसार हामी तयारी गरिरहेका छौँ । तर उक्त निर्णय सर्वदलीय सहमतिमा भरपर्छ,’ प्रमुख जिल्ला अधिकारी गेलालले रातोपाटीसँग भने ।
यो निर्वाचनमा झापा ५ सर्वाधिक चासोको निर्वाचन क्षेत्र हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको–चेक गणतन्त्र र दक्षिण अफ्रिका–दक्षिण कोरियाबिचको पहिलो हाफ गोलरहित
-
एलन मस्कले गुमाए 'ट्रिलियनेयर' को हैसियत
-
क्यानडाका कोनेको खुट्टा भाँच्ने कतारी मिडफिल्डरलाई पाँच खेलको प्रतिबन्ध
-
भेनेजुएलामा ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प
-
झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण
-
जुम्लाका आठवटै स्थानीय तहले ल्याए बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण