अपडेट
झापा–५ मा मतगणना सुरु
शुक्रबार, २२ फागुन २०८२, ०३ : ४६
सारांश
- झापा क्षेत्र नं. ५ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु भएको छ।
- सर्वदलीय बैठकको निर्णयअनुसार शुक्रबार बिहान २ बजेदेखि मतगणना सुरु गरिएको हो।
- यस क्षेत्रमा केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने अनुमान छ।
काठमाडाैँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभरबाट सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नं. ५ मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णयअनुसार शुक्रबार बिहान २ बजेदेखि मतगणना प्रारम्भ गरिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यस क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण