बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

बाजुरामा मतपेटिका विकट ठाउँबाट ल्याउन कठिनाइ

शुक्रबार, २२ फागुन २०८२, ०९ : ४६
शुक्रबार, २२ फागुन २०८२

बाजुरा । बाजुरामा मतपेटिका विकट ठाउँबाट ल्याउन कठिनाइ भएको छ। बिच्छयाँका मतपेटिका नपुग्दा जिल्लामा मतगणना कति बेला निश्चित छैन। 

हेलिकप्टरबाट ल्याउन तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।मौसम खराबका  ढुवानीमा असर पर्ने भएपछि चुनौती भएको जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप