आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

सिराहा–४ मा रास्वपाको अग्रता

शुक्रबार, २२ फागुन २०८२, १० : ०५
शुक्रबार, २२ फागुन २०८२

सिराहा । सिराहा क्षेत्र नम्बर ४ को प्रारम्भिक मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम गरेको छ।  

९४६ मत गणना हुँदा रास्वपाका उम्मेदवार तपेश्वर यादवले ४९४  मत प्राप्त गरेका छन्। 

नेपाली काँग्रेसकी चन्द्रकला कुमारी यादवले १०६, जनता समाजवादी पार्टीका राजकिशोर यादवले १४७, नेपाली कम्युनिस्ट पार्टी नेकपाका अजयशंकर नायकले ४१ र नेकपा एमालेका धर्मनाथ साहले ४३ मत प्राप्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप