सुर्खेत–२ मा कांग्रेसको सुरुवाती अग्रता
शुक्रबार, २२ फागुन २०८२, १० : ५९
सारांश
- सुर्खेत-२ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ, जसमा नारायण कोइरालाले ८२ मत प्राप्त गरेका छन्।
- नेकपाका झकबहादुर मल्लले ७८ मत र एमालेका कुलमणि देवकोटाले ७२ मत प्राप्त गरेका छन्।
- रास्वपाका रमेशकुमार सापकोटाले ४० मत प्राप्त गर्दा १० मत बदर भएको निर्वाचन अधिकृतले बताए।
सुर्खेत । सुर्खेत–२ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । २९० मत गणना गर्दा कांग्रेसका नारायण कोइरालाले ८२ मत पाएका छन् ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार झकबहादुर मल्लले ७८ मत पाएका छन् भने एमालेका कुलमणि देवकोटाले ७२ मत पाएका छन् ।
यस्तै रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटाले ४० मत पाएका छन् । निर्वाचन अधिकृत उज्जल रावलका अनुसार, गणना भएकामध्ये १० मत बदर भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
-
असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण