शनिबार, ०१ असार २०८१
ताजा लोकप्रिय

ई-स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारमा

ई-स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारको दोस्रो साता कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने भएको । ई- स्पोर्ट्स संघ नेपालको आयोजनामा ई-स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असार १४ र १५ गते सुर्खेतमा आयोजना हुने भएको...