सङ्खुवासभामा पनि मतगणना सुरु
शनिबार, २३ फागुन २०८२, १४ : ०३
सारांश
- सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ।
- जिल्ला समन्वय समितिको हलमा शनिबार दिउँसो १ बजेबाट मतगणना सुरु गरिएको हो।
- विकट क्षेत्रका मतपेटिकाहरू हेलिकप्टरमार्फत ल्याइएकाले मतगणना ढिला भएको थियो।
सङ्खुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना सुरु भएको छ । जिल्ला समन्वय समितिको हलमा शनिबार दिउँसो १ बजेबाट मत गणनाका सुरु गरिएको हो ।
सङ्खुवासभाका विकट क्षेत्रका मतपेटिकाहरू हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने भएकाले मतगणना सुरु हुन केही ढिलाइ भएको थियो ।
खराब मौसमका कारण शुक्रबार हेलिकप्टर उड्न नसकेपछि ती मतपेटिकाहरू आज (शनिबार) बिहान साढे ८ बजे मात्र मुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण