जबर्जस्ती करणी मुद्दाका फरार एक जना डेढ वर्षपछि पक्राउ
बिहीबार, २८ फागुन २०८२, १८ : २७
सुर्खेत । सुर्खेत प्रहरीले जबर्जस्ती मुद्दाका फरार एक अभियुक्तलाई डेढ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा चिङ्गाड गाउँपालिका—५, का ४१ वर्षीय हर्कबहादुर सुनार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, परिवर्तिन नाम ‘६४ वीरेन्द्रनगर क ७८’ की महिलाले ०८१ वैशाखमा सुनारविरुद्ध जबर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गराएकी थिइन् ।तर उनी फरार थिए ।
बिहीबार गाउँमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको बुढ्थापाले बताए । उनीविरुद्ध जबर्जस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्ज र धनगढीको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँसहित यी सहरमा वर्षा
-
अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा २ इरानी ड्रोन खसाल्यो
-
चोटका कारण कोहली अफगानिस्तानविरुद्धको एकदिवसीय शृङ्खलाबाट बाहिर
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण