हेमन्त धामीले एक्लैले लिए ६ विकेट
सोमबार, ०९ चैत २०८२, १२ : ०५
कैलाली । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सुदूरपश्चिमका फास्ट बलर हेमन्त धामीले एक्लै ६ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका छन्।
सोमबार भएको खेलमा उनको सानदार स्विङ बलिङका अगाडि कर्णाली प्रदेश मात्र ११९ रनमा समेटिएको छ ।
हेमन्तको यो स्पेल प्रधानमन्त्री कपको इतिहासमै कुनै पनि फास्ट बलरले गरेको उत्कृष्ट प्रदर्शन मध्येको एक हो।
नेपाल क्रिकेट संघ क्यानले आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट चलिरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
-
सल्यानका ८ स्थानीय तहले ल्याए बजेट
-
दैलेखका १० स्थानीय तहले ल्याए ६ अर्ब २८ लाखकाे बजेट, आठबीसले ल्याएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण