खर्बुजाको सिजन सुरु, भाउ कति ? (तस्बिरहरु)
सोमबार, ०९ चैत २०८२, १३ : ४३
काठमाडौं । खर्बुजाको सिजन सुरु भएसँगै बजारमा यसको आगमन बढ्न थालेको छ । अहिले कुलेश्वर फलफूल बजार र कालीमाटी तरकारी तथा फलफूल बजारमा भारतका विभिन्न राज्यबाट खर्बुजा भित्रिन थालेको छ ।
व्यापारीका अनुसार हाल बजारमा भारतको महाराष्ट्र, आन्ध्रप्रदेश र मध्य प्रदेशबाट ल्याइएको खर्बुजा बिक्रीका लागि आएको हो । कुलेश्वर फलफूल बजारमा अहिले खर्बुजा प्रति किलो ४० देखि ४५ रुपैयाँमा बिक्री भइरहेको छ ।
खर्बुजाको सिजन भर्खरै सुरु भएकाले नेपाली उत्पादन भने अझै बजारमा आएको छैन । स्थानीय उत्पादन बजारमा आउन करिब एक महिना लाग्ने व्यापारीहरूको भनाइ छ । नेपाली खर्बुजा बजारमा आएपछि मूल्य केही घट्ने अपेक्षा गरिएको छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण